टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने (reportersnepal)

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने (reportersnepal)

Admin | 2021-04-18

दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्न लागेको छ।

 

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ।

योजना अन्तर्गत तीन भाग्यशाली विजेताले टिभिएस एनटर्क १२५ स्कुटर जित्ने मौका पाउँनेछन्। पब्जी मोबाइल च्याम्पियनसिप २०२१ ले ६ सयभन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमरको सहभागिताको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ।ि

Links: https://www.reportersnepal.com/2021/04/535831

Bike Price In Nepal Best Car price in Nepal Hello World Corp