टिभीएस मोटरले PUBG मोवाइल च्याम्पियनसिप २०२१लाई प्रयोजन गर्ने (अर्थ- डबली)

टिभीएस मोटरले PUBG मोवाइल च्याम्पियनसिप २०२१लाई प्रयोजन गर्ने (अर्थ- डबली)

Admin | 2021-04-18

विश्वमा दुई पांग्रे र तीन पांग्रेको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आज नेपालमा PUBG à¤®à¥‹à¤µà¤¾à¤‡à¤² च्याम्पियनसिप २०२१को लागि प्रायोजन गर्ने भएको छ । 

यो कार्यक्रम टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कूटर TVS Ntorq 125 à¤•à¥‹ ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।

PUBG à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¥‹ Gen Z मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरूलाई प्रस्तुत गर्दछ । च्याम्पियनसिप रेजिस्ट्रेसन यही वैशाख ५ गतेदेखि शुरु हुनेछ ।

यसमा तीन भाग्यशाली विजेताहरूले TVS Ntorq 125 Super Squad Edition स्कूटर जित्ने मौका पाउँनेछन् ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, “जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरूलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ । हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरूलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्षहरू निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरूको आकांक्षा जगाउँदछ ।”

एग्द्यन् मोवाइल च्याम्पियनसिप २०२१ले ६०० भन्दा बढी टिम , २५ स्ट्रिमिङ च्यानलहरू र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै “4K Gaming Nepal”, “SK 49”, “Mr. Hyozu” समावेश छन् । च्याम्पियनसिप आगामी ४५ दिनसम्म चल्ने छ ।

Links: https://arthadabali.com/2021/04/18/7317

Bike Price In Nepal Best Car price in Nepal Hello World Corp