पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजन टीभीएस मोटरले गर्ने (बाह्रखरी)

पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजन टीभीएस मोटरले गर्ने (बाह्रखरी)

Admin | 2021-04-18

काठमाडौ । टीभीएस मोटर कम्पनीले नेपालमा हुन लागेको पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजन गर्ने भएको छ । उक्त कार्यक्रम à¤Ÿà¥€à¤­à¥€à¤à¤¸ मोटर कम्पनीको ब्लुतुथ जडित स्कूटर टीभीएस एनटीओआरक्यू १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको कम्पनीले जनाएको छ ।

उक्त खेलेको रेजिस्टेसन वैशाख ५ देखि सुरु हुनेछ । जसबाट तीन जना भाग्यशाली विजेताहरुले टीभीएस एनटीओआरक्यू १२५ सुपर स्कोडा एडीसन स्कूटर जित्ने मौका पाउँनेछन् ।

Links: https://baahrakhari.com/news-details/314904

Bike Price In Nepal Best Car price in Nepal Hello World Corp